नयाँ वर्ष २०७५ सालको हार्दिक मङ्गलमय शुभकामना
सम्पुर्ण अभिभावक, बिद्यार्थी, शिक्षक, शुभेच्छुक तथा देश, बिदेशमा रहनुभएका नेपालीहरुलाइ नव वर्ष २०७५ को फ्युचर स्टार इङ्लिस सेकेण्डरी स्कुलको तर्फबाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।
सुख, शान्ति, समृद्धि र सुस्वस्थको कामना सहित दिगो, दरिलो र विश्वासिलो सम्बन्धको चाहना एवम् कामना राख्दछौ।